Rule 24
प्रचलित कानुन बमोजिमको सुविधा पाउने
यस परिच्छेदमा जुनसुकै कुरा लेखिएको भए तापनि प्रतिष्ठानमा काम गर्ने बालकले प्रचलित कानुनमा यस नियमावलीमा उल्लेख गरिएकोभन्दा बढी सुविधा पाउने रहेछ भने सोही कानुन बमोजिमको सुविधा पाउनेछ ।